प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने व्यक्तिहरु पक्राउ ”

२०८१-०५-२३

  • A
  • A-
  • A+
Share

नेपाल स्थित अमेरिकन दुतावासमा  Electronic Diversity Visa (EDV) प्रयोजनको लागि SEE र १०+२ को नक्कली Mark Sheet, Academic Transcript बनाई  पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा मिति २०८१।०५।२१ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ का.म.न.पा.३ महाराजगंज स्थित अमेरिकन राजदुतवास नजिकबाट निम्न व्यक्तिहरुलाई नक्कली Mark Sheet, Academic Transcript लगायतका कागजात सहित नियन्त्रणमा लिई लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंमा पठाइएको ।

पक्राउ व्यक्तिहरु:

१.   जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ घर भई हाल ऐ.ऐ. महालक्ष्मी न.पा. वडा नं. ४  ईमाडोल बस्ने बर्ष ३२ कि गोमा पाण्डे ।

२.  जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं.१० घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली  बस्ने बर्ष २८ को अनिल कुमार महतो ।

३.  जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ८ घर भई हाल जिल्ल ललितपुर ल.पु.म.न.पा. ईमाडोल बस्ने बर्ष ५० को गोपाल प्रसाद घिमिरे ।

४.  जिल्ला सखुवासभा खाँदवारी न.पा. वडा नं.९ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.५ बस्ने बर्ष ४३ को सुवास ढकाल ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- कोपिला शर्मा   उमेर            :- ४३ वर्ष स्थायी वतन  :- जिल्ला बाग्लुङ काठेखोला गा.पा. वडा नं.२ ।हाल           :- जिल्ला काठमाण्डौ चन्द्रागिरि न.पा. वडा नं.१४ ।देश             :- बेलायतविगो रकम    :- रु. १३,००,०००।– (तेह्र लाख )पक्राउ मिति   :- २०८२/१०/२४ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ चन्द्रगिरि न.पा. वडा नं.१४ । पीडित संख्या :- १ जना ।२. नाम थर      :- सन्तोष राई   उमेर            :- ३१ वर्ष स्थायी वतन  :- जिल्ला धनकुटा धनकुटा न.पा.वडा नं.२ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२६ ।देश             :- कम्बोडियाविगो रकम    :- रु.३,७०,०००।– (तीन लाख सत्तरी हजार)पक्राउ मिति   :- २०८२/१०/२४ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना ।३. नाम थर      :- कुमारी तामाङ   उमेर            :- ४८ वर्ष स्थायी वतन  :- जिल्ला काभ्रेपलाञ्चोक चौंरीदेउराली गा.पा. वडा नं.९ ।हाल           :- जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.११ ।देश             :- पोर्चुगलविगो रकम    :- रु. १३,६०,०००।– (तेह्र लाख साठी हजार )पक्राउ मिति   :- २०८२/१०/२५ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.४ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२५

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.११ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- विना महर्जन                             २. नाम थर      :- विन्दा महर्जन    उमेर            :- ४३ वर्ष                                     उमेर            :- ४५ वर्ष स्थायी वतन  :- जिल्ला काठमाण्डौ कीर्तिपुर न.पा.वडा नं.२ । हाल           :- जिल्ला ललितपुर धापाखेल । देश             :- अमेरिका विगो रकम    :- रु.१०,००,०००।– (दश लाख) पक्राउ मिति   :- २०८२/१०/२५ गते । पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.११ ।   पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको । पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर      :- उपासना भण्डारी    उमेर            :- ४३ वर्ष स्थायी वतन  :- जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं.१२ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.८ ।देश             :- क्रोएशियाविगो रकम    :- रु. १२,००,०००।– (बाह्र लाख )पक्राउ मिति   :- २०८२/१०/२२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ ।पीडित संख्या :- १ जना ।  २. नाम थर      :- युवराज कुँवर   उमेर            :- २३ वर्ष स्थायी वतन  :- जिल्ला कैलाली टीकापुर न.पा.वडा नं.१ ।हाल           :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.११ ।देश             :- ग्रीसविगो रकम    :- रु. १९,००,०००।– (उन्नाइस लाख)पक्राउ मिति   :- २०८२/१०/२२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.३१ । पीडित संख्या :- ५ जना ।

“जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-१०-२३

परिवर्तित नामथर (आ.व. २०८२।०८३) ६४ वीरेन्द्रनगर क१६ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड घर भई हाल जिल्ला काठमाण्डौं रामशाहपथ बस्ने भुपेन्द्रसिंह ठगुन्ना भएको जबरजस्ती करणी  सम्बन्धी कसूर मुद्दामा सम्मानित सुर्खेत जिल्ला अदालत, सुर्खेतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटी गएका प्रहरी टोलीले मिति २०८२।१०।२२ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ९ सिनामंगल स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत पठाईएको ।   पक्राउ व्यक्तिको विवरण:-१)     नाम : भुपेन्द्रसिंह ठगुन्ना  उमेर : २६ वर्ष                                                                                ठेगाना : जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड घर भई              हाल जिल्ला काठमाण्डौं रामशाहपथ बस्ने ।

“वैदेशिक रोजगारीको लागि बिभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-१०-२२

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः१. नाम थर      :- रुपेश लामिछाने   उमेर            :- ३५ वर्ष स्थायी वतन  :- जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा.वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं ३२ ।देश             :- अष्ट्रेलियाविगो रकम    :- रु. ९,००,०००।– (नौ लाख )पक्राउ मिति   :- २०८२/१०/२१ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ ।पीडित संख्या :- १ जना ।२. नाम थर      :- हिरा तामाङ    उमेर            :- ३५ वर्ष स्थायी वतन  :- जिल्ला धादिङ खनेबास गा.पा.वडा नं.०३ । हाल           :- जिल्ला काठमाण्डौ तार्केश्वर न.पा.वडा नं.०६ । देश             :- स्लोभाकिया विगो रकम    :- रु. ८,५०,०००।– (आठ लाख पचास हजार) पक्राउ मिति   :- २०८२/१०/२१ गते । पक्राउ स्थान  :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।

“वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-१०-२१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीलाई जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिको विवरणः१. नाम थर      :- कुमारी तामाङ   उमेर            :- ३६ वर्ष स्थायी वतन  :- जिल्ला नुवाकोट तार्केश्वर गा.पा.वडा नं.०१ ।हाल           :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ ।देश             :- बेलायतविगो रकम    :- रु. ७,९०,०००।– (सात लाख नब्बे हजार)पक्राउ मिति   :- २०८२/१०/२१ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१२ । पीडित संख्या :- २ जना ।