“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१५
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र दुबई लगायतका देशहरुमा
लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- सुदन राज अमात्य
उमेर :- ३४ वर्ष
वतन :- भक्तपुर जिल्ला
भक्तपुर न.पा. वडा नं. ०९ गच्छेटोल ।
हाल :- जिल्ला
काठमाण्डौं टोखा न.पा. वडा नं. ०७ ।
बिगो रकम :- रु. ५,००,०००।– ( अक्षरेपि पाँच लाख मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८
पुतलीसडक ।
पक्राउ मिति :- २०८१।०६।१५ गते ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :-
अन्जना चौलागाई
उमेर :- २८ वर्ष
वतन :- जिल्ला नुवाकोट
तादी गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला
काठमाण्डौं टोखा न.पा. वडा नं. ०९ नयाँबसपार्क ।
बिगो रकम :- रु. २,९०,०००।– ( अक्षरेपि दुई लाख नब्बे
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०९
नयाँबसपार्क ।
पक्राउ मिति :- २०८१।०६।१५ गते ।
पीडित संख्या :- १ जना
३. नाम
थर :- बिन्दु के.सी.
उमेर :- ३५
वर्ष
वतन :- जिल्ला गुल्मी मालिका गा.पा. वडा नं. ०६।
हाल :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०२
गोदावरी ।
बिगो रकम
:- रु. १,०५,०००।– ( अक्षरेपि एक लाख पाँच हजार मात्र )
पक्राउ स्थान
:- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०२ गोदावरी ।
पक्राउ मिति :- २०८१।०६।१५ गते ।
पीडित संख्या
:- १ जना