“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-०१-०२
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित
कार्यालयहरुमा पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- ङवाङ गेली शेर्पा उमेर :- ३७ वर्ष
स्थायी वतन :-
जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं.०१ । हाल :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा
नं.०६ । बिगो रकम :- रु.९,३१,५००।- (नौ लाख एक्तिस हजार ) देश :- पोल्याण्ड
पक्राउ मिति :- २०८१/१२/३१
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०६ । पीडित
संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ ३.नाम थर :- मान बहादुर बस्नेत उमेर -: ३८ वर्ष स्थायी
वतन :- जिल्ला मोरङ उर्लाबारी न.पा.वडा नं.०२। हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.०३ । बिगो रकम :- रु.१०,००,०००।- (दश लाख
) देश :- चेक रिपब्लिक पक्राउ मिति :- २०८२/०१/०२ गते । पक्राउ स्थान :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ पीडित संख्या -: १ जना पठाइएको कार्यालय :- वैदेशिक रोजगार
विभाग ताहाचल,
काठमाण्डौं |
२.
नाम
थर :-शर्मिला थापा उमेर :- ३० वर्ष स्थायी वतन :- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०३
। हाल :- जिल्ला
काठमाण्डौ टोखा न.पा.वडा नं.११ । बिगो रकम :-
रु.७,००,०००।- (सात लाख ) पक्राउ मिति :- २०८१/१२/३१ गते । पक्राउ स्थान :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६
। पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
४.नाम थर :- मेन्तन राई उमेर :- ३० वर्ष स्थायी वतन
:- जिल्ला भोजपुर ट्याम्केमैयुं गा.पा.वडा नं.०२ । हाल :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४
। बिगो रकम
:- रु.६०,०००।- (साठ्ठि हजार ) देश -:चेक रिपब्लिक पक्राउ मिति :- २०८२/०१/०१ गते । पक्राउ स्थान :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२
। पीडित
संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग
ताहाचल, काठमाण्डौं |
|