“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-०१-०३
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको
प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल,काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१. नाम थर :- जंग
बहादुर तामाङ उमेर :- ३१ वर्ष स्थायी वतन :-
जिल्ला भोजपुर षडानन्द न.पा. वडा नं.१३ ।
हाल :-
जिल्ला काठमाण्डौं टोखा
न.पा. ।
बिगो रकम :-रु.१,९०,०००।- (एक लाख नब्बे हजार)
देश :- लिथुआनिया पक्राउ मिति
:- २०८२/०१/०२ गते । पक्राउ स्थान :-जिल्ला काठमाण्डौं
का.म. न.पा. वडा
नं.१० । पीडित संख्या :- १ जना |
२. नाम थर :-बिकाश
रायमाझी उमेर :- २३ वर्ष स्थायी वतन :- जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा. वडा नं. १२ । हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३० । बिगो रकम :- रु. ३,७५,०००।-(तिन लाख
पचहत्तर हजार) देश :- चेक
रिपब्लिक पक्राउ मिति :-
२०८२/०१/०२ गते । पक्राउ स्थान :-जिल्ला
काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०४ । पीडित संख्या :- १ जना
|
|