“ ठगी गर्ने व्यक्ती पक्राउ ”
२०८२-०१-०४
- A
- A-
- A+
घटना विवरण :-
गौरव धामी समेत भएको ठगी गर्न नहुने कसूरमा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका निम्न उल्लेखित प्रतिवादीलाई यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८२।०१।०३ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०८ गौशालाबाट पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१. नाम थर :- परिछिद
तिवारी उमेर :- ४४ वर्ष स्थायी वतन :-
जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं.०४ । बिगो रकम :-रु.१२,००,०००।- (बाह्र लाख) पक्राउ मिति :- २०८२/०१/०३ गते । पक्राउ स्थान :-जिल्ला काठमाण्डौं
का.म. न.पा. वडा
नं.०८ । पीडित संख्या :- २ जना
|
|
|