“सवारी ज्यान” मुद्दाको प्रतिवादी पक्राउ"
२०८२-०१-२५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी सुदिप प्रसाद बन भएको सवारी ज्यान मुद्दा(०७५-C१-१२२९) मा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७६।१२।०२ गतेको फैसला बमोजिम कैद ६ महिना र जरीवाना रु. २,०००/-(दुई हजार मात्र) ठहर भई कैद तथा जरीवाना असुल समेत बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल पठाईएको ।
१.नामथर: सुदिप प्रसाद
बन
उमेर : ३८ बर्ष
ठेगाना : जि. भक्तपुर चाँगुनारायण न.पा.
वडा नं.५ घर भई हाल ऐ.ऐ. बस्ने ।
मुद्दा: सवारी ज्यान मुद्दा ।
पक्राउ मिति: २०८२।०१।२५ गते ।
पक्राउ
स्थान: जि.
भक्तपुर चाँगुनारायण न.पा. वडा नं.५ छालिङ ।