“ बैंकिङ कसुर मद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०४
- A
- A-
- A+
घटना विवरण:-
डम्बर कुमारी धिताल खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश बिष्ट भएको बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०८२।०९।०३ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी राजेश बिष्टलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०२ गते १८:३० बजेको समयमा जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त जगाती, भक्तपुर पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः-
१. नामथरः-
राजेश बिष्ट
उमेरः-
३६ वर्ष
ठेगानाः- जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी
थाङपाल गा.पा. वडा नं. ६
हालः- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा. वडा
नं. २ बस्ने
पक्राउ
स्थानः- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा. वडा नं. ९
मुद्दाः-
बैंकिङ कसुर
बिगो रकमः- रु. ६,००,०००।–(छ लाख मात्र)