“सरकारी छाप कीर्ते गर्ने व्यक्ति पक्राउ"
२०८३-०४-०४
- A
- A-
- A+
घटना विवरण:-
मिति २०८३।०४।०१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हङकङ प्रस्थान हुन भनि आएका भारतीय नागरिक लिला रानाको राहदानीमा अध्यागमन कार्यालय गौचरको आगमन छाप नक्कली देखिएकोले लिला रानालाई लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको ।
पक्राउ व्यक्तिको विवरणः-
१. नाम थर :- लिला राना
उमेर
:- ३९ वर्ष
स्थायी ठेगानाः- भारत आसाम ।
पक्राउ
मिति :- २०८३/०४/०१ गते ।