“ कारागारवाट फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०४
- A
- A-
- A+
घटना विवरण:-
लागू औषध (खैरो हेरोईन) मुद्धामा पुर्पक्षको लागी केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेको वर्ष ३५ को सुरेश तामाङ, मिति २०८२।०५।२४ गते कारागारवाट भागी फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०४ गते दिउँसा अं. १२:३० बजेको समयमा जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ जोरपाटीवाट पक्राउ गरी आवश्यक कारबाहीको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा,काठमाडौं पठाईएको ।
पक्राउ
परेको व्यक्तिको विवरण
नाम थर:- सुरेश तामाङ
उमेर:- ३५ बर्ष
स्थायी वतन:- जिल्ला
नुवाकोट ककनी गा.पा. वडा नं. ०३ ।
हालको वतन:- जिल्ला
काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं. ०६ ।