प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"

२०८३-०४-०६

  • A
  • A-
  • A+
Share

घटना विवरण:-

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको

 

पक्राउ व्यक्तिहरुको विवरणः-

१. नाम थर       :- हरि बहादुर पन्त

    उमेर             :- ३७ वर्ष

    स्थायी वतन   :- जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा. वडा नं.०७ ।

    हाल             :- जिल्ला काठमाडौं तारकेश्वर न.पा. वडा नं.०५ ।

       देश              :- कम्बोडिया

रकम             :- रु.५,००,०००।– (पाँच लाख)

पक्राउ मिति   :- २०८३/०४/०६ गते ।

पक्राउ स्थान   :- जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं.०७ ।

पीडित संख्या :- २ जना ।


२.  नाम थर       :- अमृत मगर

     उमेर             :- ४७ वर्ष

     स्थायी वतन   :- जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा नं.०२ ।

     हाल             :- जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०३ ।

        देश              :- न्युजिल्याण्ड

 रकम            :- रु.१०,७०,०००।– (दश लाख सत्तरी हजार)

 पक्राउ मिति   :- २०८३/०४/०६ गते ।

 पक्राउ स्थान   :- जिल्ला ललितपुर ललितपुर म.न.पा. वडा नं.०५ ।

 पीडित संख्या :- १ जना ।

सम्बन्धित समाचार
“आयुर्वेदिक औषधीहरु गैरकानूनी रुपमा उत्पादन तथा बिक्री वितरण गर्ने व्यक्तिहरु पक्राउ”
२०८३-०४-०७

घटना विवरण:-काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानहरुमा बिभिन्न कम्पनीका आयुर्वेदिक औषधीहरु गैरकानूनी रुपमा उत्पादन तथा बिक्री वितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी टोली खटिगई अनुसन्धान तथा खोजतलास गर्दै जाँदा मिति २०८३।०४।०६ गते काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानहरुबाट निम्न उल्लेखित व्यक्तिहरु पक्राउ गर्नुका साथै बिभिन्न आयुर्वेदिक औषधीहरु ( Silver 6 WARM THERAPY OIL, JAIPHAL MIXED OIL, ALOEVERA SKIN SERUM, GOLDEN XXX CAMANDO POWER क्याप्सुल लगायतका बिभिन्न आयुर्वेदिक औषधीहरु) वरामद गरी वरामदी दशीहरु सहित आवश्यक कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग   पठाईएको । पक्राउ व्यक्तिहरुको विवरण:-१)     नामः राम प्रसाद पोख्रेलउमेरः २६ बर्षठेगानाः जिल्ला प्यूठान जिम्रुक गा.पा. वडा नं ७ घर भई हाल जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. १ अमृतनगर बस्ने ।पक्राउ स्थानः जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. १ अमृतनगर ।२)     नामः आईतमान ताम्लिङ लिम्बुउमेरः २९ बर्षठेगानाः जिल्ला ताप्लेजुङ श्रीजंगा गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली बस्ने ।पक्राउ स्थानः जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली ।३)     नामः उज्वल लिम्बु उमेरः ३३ बर्षठेगानाः जिल्ला ताप्लेजंग श्रीजंगा गा.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली बस्ने ।पक्राउ स्थानः जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ टिकाथली । ४)     नामः सन्दिप महर्जन उमेरः ४२ बर्षठेगानाः जिल्ला ललितपुर ललितपुर म.पा. वडा नं. ०७ घर भई ऐ.ऐ. बस्ने ।पक्राउ स्थानः जिल्ला काठमाण्डौं का.म.पा. वडा नं. २८ बागबजार ।५)     नामः गोकर्ण अर्याल उमेरः ४१ बर्ष ठेगानाः जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. ०२ घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने । पक्राउ स्थानः जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. २६ सामाखुशी ।

“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०६

घटना विवरण:-         दिवराज थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विकाश झा भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका प्रतिवादी विकाश झा लाई यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३।०४।०६ गते जिल्ला काठमाडौं का.म.न.पा.वडा नं.१४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको ।पक्राउ व्यक्तिको विवरणः नाम थर : विकाश झा उमेर : ३० वर्ष ठेगाना: जिल्ला सर्लाही कविलासी न.पा.वडा नं.८ हालः जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं.१४ मुद्दाः बैंकिङ कसुर बिगोः ८० लाख 

“ सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८३-०४-०५

घटना विवरण:-मिति २०८३।०२।२९ गते जिल्ला काठमाडौँ, का.म.न.पा. वडा नं. ६ पशुपती मार्ग स्थित  घरमा कोही नभएको मौका पारी घरको ढोकाको ताला फोडी घर भित्र प्रवेश गरी कोठामा रहेको सुन चाँदीको गरगहना, नगद र मिति २०८३।०३।३० गते का.जि.का.म.न.पा. वडा नं. ३ महाराजगंज स्थित कान्तीबाल अस्पतालको पार्किङबाट होण्डा कम्पनीको डियो स्कुटर समेत चोरी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०४ गते काठमाडौँ जिल्लाको विभिन्न स्थानहरुबाट उक्त घटनामा संलग्न तपशिलमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त वौद्ध, काठमाडौँ पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नामथरः- दिपेश लिम्बु                                               २. नामथरः- अमर भन्ने अर्मस लामा    उमेरः- २१ वर्ष                                                                 उमेरः- १९ बर्ष     ठेगानाः- जिल्ला मोरङ लेटाङ न.पा. वडा नं. ५                       ठेगानाः- जिल्ला काभ्रपलान्चोक रोशी गा.पा. वडा नं. १    हालः- का.जि. बु.न.पा. वडा नं. २ नाराणथान बस्ने                      हालः- का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल    ३. नामथरः- अजय लामा      उमेरः- ३० वर्ष     ठेगानाः- जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. १     हालः- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ इमाडोल बस्ने  

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-०५

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर       :- पुजा शाही    उमेर             :- ३२ वर्ष    स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१७ ।       देश              :- बेलायत रकम             :- रु.१७,००,०००।– (सत्र लाख)पक्राउ मिति   :- २०८३/०४/०४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।२. नाम थर       :- दिपक साह   उमेर             :- २० वर्ष    स्थायी वतन   :- जिल्ला सप्तरी बोदेबरसाईन न.पा.वडा नं.३ ।    हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.६ ।      देश              :- फ्रान्सरकम             :- रु.५,००,०००।–(पाँच लाख)पक्राउ मिति   :- २०८३/०४/०४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा.वडा नं.६ । पीडित संख्या :- १ जना ।३. नाम थर       :- जय मंगल प्रसाद निसाद     उमेर             :- ४१ वर्ष    स्थायी वतन   :- जिल्ला सर्लाही बसबरीया गा.पा. वडा नं.३ ।    हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.९ ।      देश              :- ब्रुनाईरकम             :- रु.४,३८,०००।– (चार लाख अठतिस हजार)पक्राउ मिति   :- २०८३/०४/०५ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.९ । पीडित संख्या :- १ जना ।४. नाम थर       :- मिना श्रेष्ठ खत्री   उमेर             :- ३७ वर्ष    स्थायी वतन   :- जिल्ला रामेछाप मन्थली न.पा.वडा नं.३ ।       हाल             :- जिल्ला काठमाडौं का.न.पा.वडा नं.३२       देश              :- यु.ए.इ.रकम             :- रु.६,००,०००।–(छ लाख)पक्राउ मिति   :- २०८३/०४/०५ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.न.पा.वडा नं.३२ । पीडित संख्या :- १ जना ।

“अध्यागमन विभागको हिरासतमा रहेका चिनीया नागरीकहरु छुटाईदिने भनि रकम लिइ ठगि गर्ने व्यक्तिहरु पक्राउ”
२०८३-०४-०५

घटना विवरण:-मिति २०८३।०३।१२ गते अध्यागमन विभाग, कालिकास्थानमा  ९ जना चिनिया नागरिकहरुलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिई हाल चिनिया नागरिकहरु विभागको हिरासतमा रहि अनुसन्धान भईरहेको घटना सम्बन्धमा हिरासतमा रहेका चिनिया नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य १५ वटा राहदानी समेत झिकाईदिने भनि रु. ७२ लाख रूपैयाको मोलमोलाई गरि रु. ९ लाख रकम लिई ठगि गरेको भन्ने पीडितको सुचनाका आधारमा यस कार्यालयबाट अनुसन्धानको लागि खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८३।०४।०४ गते काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानहरुबाट निम्न उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं  पठाईएको । पक्राउ व्यक्तिहरुको विवरण:-१) नामः- बिक्रम बहादुर थापाउमेरः- ३८ बर्षठेगानाः- जिल्ला उदयपुर कटारी न.पा.वडा नं. ८ सिरिसे घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं.१४ नख्खीपोट बस्ने ।पक्राउ स्थानः- जिल्ला काठमाण्डौं का.म.पा. वडा नं. १ कालिकास्थान ।     नोटः- निज बिक्रम बहादुर थापा जिल्ला  प्रहरी परिसर काठमाण्डौंबाट बिगो रु १२,२५,०००- (बाह्र लाख पच्चिस हजार ) भएको बैकिङ कसुर   मुद्दामा समेत फरार रहेको ।२) नामः- गोपाल कुमार गुरुङ     उमेरः- ५९ बर्ष     ठेगानाः- जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्‍चिम) सुनौल न.पा.वडा नं.७ तर्गौली घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं.१४ नख्खीपोट बस्ने ।     पक्राउ स्थानः- जिल्ला ललितपुर ल.म.पा. वडा नं. ४ जावलाखेल ।३) नामः- नारद प्रसाद खतिवडा     उमेरः- ५२ बर्ष     ठेगानाः- जिल्ला सर्लाही लालबन्दी न.पा.वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा.वडा नं.१० बुद्धनगर बस्ने ।      पक्राउ स्थानः- जिल्ला काठमाण्डौं का.म.पा. वडा नं.२९ अनामनगर ।

“ वैदेशिक रोजगारीको लागि लक्समबर्ग पठाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८३-०४-०५

घटना विवरण:-जय बहादुर गुरुङ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कृष्ण पुन भएको वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादीहरू कृष्ण पुनलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०५ गते अं.१४:३० बजेको समयमा जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३ बासवारीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।   पक्राउ व्यक्तिको विवरणः१.      नाम थर :- कृष्ण पुनउमेर :- ३८ वर्षठेगाना:- जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं.४ हालः- जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं.०३ महाराजगंज