“ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०६
- A
- A-
- A+
घटना विवरण:-
दिवराज थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विकाश झा भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका प्रतिवादी विकाश झा लाई यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३।०४।०६ गते जिल्ला काठमाडौं का.म.न.पा.वडा नं.१४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको ।
पक्राउ व्यक्तिको विवरणः
नाम थर : विकाश झा
उमेर
: ३०
वर्ष
ठेगाना: जिल्ला सर्लाही कविलासी न.पा.वडा नं.८
हालः
जिल्ला काठमाडौँ का.म.न.पा. वडा नं.१४
मुद्दाः
बैंकिङ कसुर
बिगोः
८० लाख