“ ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-१२
- A
- A-
- A+
घटना विवरण:-
ज्ञान
नारायण महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गौरी प्रभा श्रेष्ठ समेत
भएको ठगी सम्बन्धी कसुर मुद्दामा फरार रहेकी प्रतिवादी गौरी प्रभा श्रेष्ठलाई यस
कार्यालयवाट खटिइ गएको प्रहरी टोलीले मिति २०८३।०४।११ गते जिल्ला भक्तपुर भक्तपुर ना.पा. वडा नं. ९ कमलबिनायकवाट पक्राउ
गरी आवश्यक कारबाहीको लागि काठमाडौं
जिल्ला अदालत बबरमहल काठमाडौँ पठाइएको ।
पक्राउ व्यक्तिको विवरणः
१.
नाम थर :-
गौरी प्रभा श्रेष्ठ
उमेर
:- ५६ वर्ष
ठेगाना:- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१४ कलंकी
हालः- जिल्ला भक्तपुर भक्तपुर न.पा. वडा नं.९ कमलबिनायक
मुद्दाः- ठगी सम्बन्धी
ठगी रकमः वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको
रु.५,२८,७२,७८१।–(पाँच करोड अठ्ठाइस लाख बहत्तर हजार सात सय एकासी) रकम हिनामिना
गरी ठगी गरेको ।