“ कारागारवाट भागी फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-१२
- A
- A-
- A+
घटना विवरण:-
मिति २०८२।०५।२३ र ऐ.२४ गतेको विरोध प्रदर्शनको क्रममा ठगी सम्बन्धी कसुर मुद्दामा पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवमा रहेका प्रतिवादी रबिन्द्र बज्राचार्य भागी फरार भएकोमा निजलाई यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८३।०४।११ गते जिल्ला भक्तपुर, भक्तपुर न.पा. वडा नं.९ कमलबिनायकवाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः
नाम थर : रबिन्द्र बज्राचार्य
उमेर
: ५८
वर्ष
ठेगाना: जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१४ कलंकी
हालः
जिल्ला भक्तपुर भक्तपुर न.पा. वडा नं.९ कमलबिनायक