“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-१२
- A
- A-
- A+
घटना विवरण:-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः-
१. नाम थर :- गणेश बहादुर कार्की
उमेर
:- ४६ वर्ष
स्थायी वतन :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं.११ ।
हाल :- जिल्ला काठमाडौं
गोकर्णेश्वर न.पा. वडा नं.०६ ।
देश :- सर्विया
रकम :- रु.१,५०,०००।– (एक लाख पचास
हजार)
पक्राउ मिति :- २०८३/०४/११
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाडौं का.म.न.पा. वडा नं.०६ ।
पीडित संख्या :- १ जना ।
२. नाम थर
:- झगे बि.क.
उमेर :- ४७ वर्ष
स्थायी वतन
:- जिल्ला दाङ दंगीशरण गा.पा. वडा नं.०२ ।
हाल :- जिल्ला काठमाडौं नागार्जुन न.पा.
वडा नं.०४ ।
देश :- युरोप
रकम
:- रु.३०,००,०००।– (तीस लाख)
पक्राउ मिति
:- २०८३/०४/११ गते ।
पक्राउ स्थान
:- जिल्ला काठमाडौं का.म.न.पा. वडा
नं.२१ ।
पीडित संख्या :- ३ जना ।
३. नाम थर :- कमल श्रेष्ठ
उमेर
:- ३४ वर्ष
स्थायी वतन :- जिल्ला चितवन खैरहनी
न.पा. वडा नं.०३ ।
हाल :- जिल्ला काठमाडौं का.म.न.पा.
वडा नं.१६ ।
देश
:- अजरबैजान
रकम :- रु.४,००,०००।– (चार लाख)
पक्राउ मिति :- २०८३/०४/१२
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाडौं का.म.न.पा. वडा नं.१६ ।
पीडित संख्या :- १ जना ।
४. नाम थर
:- शारदा श्रेष्ठ
उमेर :- ६१ वर्ष
स्थायी वतन
:- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०७ ।
देश
:- फ्रान्स
रकम
:- रु.७,५०,०००।– (सात लाख पचास हजार)
पक्राउ मिति
:- २०८३/०४/१२ गते ।
पक्राउ स्थान
:- जिल्ला काठमाडौं का.म.न.पा. वडा
नं.०७ ।
पीडित संख्या :- १ जना ।