प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धाका प्रतिवादी पक्राउ"

२०८१-०२-११

  • A
  • A-
  • A+
Share

जनम अधिकारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट न.पा. १४ घर भई काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने अबिराम बि.क.को छोरा बर्ष ३६ को मनिश कार्की भनेर चिनिने मनिलाल बि.क. भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा सम्मानित कास्की जिल्ला अदालत, कास्कीबाट मिति २०८१।०१।०२ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०२।०९ गते अं १५;०० बजे काठमाण्डौं जिल्ला का.म.न.पा. वडा १५ स्वयम्भुमा फेला परेकोले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०२।१० गते जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको ।


पक्राउ व्यक्तिः-

नामः मनिश कार्की भनेर चिनिने मनिलाल बि.क.

उमेर : ३६ वर्ष

ठेगानाः जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) बर्दघाट न.पा. १४ घर भई काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी  दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्तिहरु:-१.   नाम थर  :- हरक सिंह धामीउमेर    :-   २७ वर्ष      वतन   :- जिल्ला दार्चुला ब्यास न.पा. वडा नं. ०३ । हाल   :-  जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं. ०२ ।बिगो रकम  :- रु. १,४०,०००।– ( अक्षरेपि एक लाख चालिस हजार मात्र ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं किर्तीपुर न.पा. वडा नं. ०२ नयाँबजार ।पक्राउ मिति :- २०८१।०६।१८  गते ।पीडित संख्या  :- १ जना   २.   नाम थर  :-  हरि रम्तेल उमेर    :-  ३३ वर्ष      वतन   :- जिल्ला धादिङ ज्वालामुखी गा.पा. वडा नं. ०४ । हाल   :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०९ ।बिगो रकम  :- रु. १,५०,०००।– ( अक्षरेपि एक लाख पचाँस हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु  ।पक्राउ मिति :- २०८१।०६।१८ गते । पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१६

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा श्रीमान श्रीमतीको मिलेमतोमा विदेश पठाउने भनी ठगी गर्ने गरेका निम्न दम्पतीलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ बसुन्धराबाट मिति २०८१।०६।१६ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- टंक प्रसाद सुवेदी ( उमेर :- ४१ वर्ष )वतन   :- जिल्ला मोरङ सुन्दरहरैँचा  न.पा. वडा नं. ०९ ।२. नाम थर :- निता गौतम सुवेदी ( उमेर :- ४४ वर्ष )वतन :- जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ०८ ।हाल  दुवै जना :- जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं. ०३ बसुन्धरा ।बिगो रकम  :- रु. ५,४०,०००।– ( पाँच लाख चालिस हजार) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं  का.म.न.पा.वडा नं. ०३ बसुन्धरा ।पक्राउ मिति :- २०८१।०६।१६ गते । पीडित संख्या  :- ३ जना 

“भिसा अवधी समाप्त पश्चात ग्रैहकानूनी तवरले बसिरहेका बंगलादेशी नागरिकहरू पक्राउ”
२०८१-०६-१५

बंगलादेशी नागरीकहरू बिभिन्न मितिमा नेपाल प्रवेश गरी ग्रैहकानूनी ढंगले बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष टोलिले मिति २०८१।०६।१४ गते का.जि.का.म.न.पा. ठमेल तथा सोह्रखुट्टे एरियाबाट भिषा अवधि समाप्त पश्चात ग्रैहकानूनी तवरले बसिरहेका बंगलादेशी नागरिक MOKHLES समेत १५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिहरू :१. नामः MOKHLESउमेरः ४० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल२. नामः AMIRUL ISLAM ROBINउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल३. नामः MASUD SIKARIउमेरः ३५ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल४. नामः MUSA DHALIउमेरः २५ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल५. नामः MD MUSHARROF HOSSAINउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल६. नामः SOJIB MIAHउमेरः २४ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल  ७. नामः MD AL AMINउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल८. नामः MD ANWAR HOSSAINउमेरः ४४ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल९. नामः SALMAN MIAHउमेरः २२ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१०. नामः SALEH AHMED REJUONEउमेरः २१ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल११. नामः MD ABU SALEHउमेरः ३१ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१२. नामः MD NUR ALOMउमेरः २० वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१३. नामः MD MONIR HOSSENउमेरः ३९ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१४. नामः MD HAFIZ UDDINउमेरः २७ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल१५. नामः KAMRUL HASANउमेरः २१ वर्षठेगानाः बंगलादेशहालः का.म.न.पा. वडा नं.२६ ठमेल

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-१५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस र दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- सुदन राज अमात्यउमेर    :-   ३४ वर्ष      वतन   :- भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ०९ गच्छेटोल ।हाल  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०७ ।  बिगो रकम  :- रु. ५,००,०००।– ( अक्षरेपि पाँच लाख मात्र ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २८ पुतलीसडक ।पक्राउ मिति :- २०८१।०६।१५  गते ।पीडित संख्या  :- १ जना   २.   नाम थर  :-  अन्जना चौलागाई उमेर    :-  २८ वर्ष      वतन   :- जिल्ला नुवाकोट तादी गा.पा. वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०९ नयाँबसपार्क  ।बिगो रकम  :- रु. २,९०,०००।– ( अक्षरेपि दुई लाख नब्बे हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं. ०९ नयाँबसपार्क  ।पक्राउ मिति :- २०८१।०६।१५ गते ।पीडित संख्या  :- १ जना      ३. नाम थर  :- बिन्दु के.सी. उमेर    :-   ३५ वर्ष       वतन   :- जिल्ला गुल्मी मालिका गा.पा. वडा नं. ०६। हाल  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०२ गोदावरी  । बिगो रकम  :- रु. १,०५,०००।– ( अक्षरेपि एक लाख पाँच हजार मात्र )  पक्राउ स्थान  :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ०२ गोदावरी  । पक्राउ मिति :- २०८१।०६।१५  गते ।           पीडित संख्या  :- १ जना   

“वैदेशिक रोजगारमा कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-०९

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १५  तीनथानाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :-  खालिक खान उमेर    :-  ३१ वर्ष      वतन   :- जिल्ला सर्लाही मलंगवा न.पा. वडा नं. ०६ ।हाल  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १५  ।बिगो रकम  :- रु. ८०,०००।– (असी हजार)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं. १५  तीनथाना ।पक्राउ मिति :- २०८१।०६।०९ गते । पीडित संख्या  :- १ जना

“वैदेशिक रोजगारमा टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-०८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा टर्की लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३ बाफलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :-  लिला बहादुर खड्का उमेर    :-  ५१ वर्ष      वतन   :- जिल्ला कपिलवस्तु बाणगंगा न.पा . वडा नं. ०७ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी  ।बिगो रकम  :- रु. ७,००,०००।– ( अक्षरेपि सात लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १३ बाफल  ।पक्राउ मिति :- २०८१।०६।०८ गते । पीडित संख्या  :- १ जना