प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ ”

२०८१-०२-१६

  • A
  • A-
  • A+
Share

कबिर शाही समेतको जाहेरीले ५ वटा बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनको फैसलाले रु ३२,२०,०००।– विगो वापतको रकम, १८ दिन कैद र रु १,२८,८००।– जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला दोलखा  तामाकोशी गा.पा. वडा नं. १ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली बस्ने ईश्वर प्रसाद काफ्ले तथा सुरेश काजी श्रेष्ठ समेतको जाहेरीले ७ वटा बैंकिङ कसुर मुद्दामा श्री उच्च अदालत पाटनको फैसलाले रु ३७,००,०००।– विगो वापतको रकम, १७ दिन कैद र रु १,५८,२८०।– जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला रौतहट फतुवाविजयपुर न.पा.वडा नं. ११ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७ बस्ने राजेन्द्र क्षेत्री खरेललाई मिति २०८१।०२।१६ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल काठमाण्डौमा पठाईएको ।

 

पक्राउ ब्यक्तिहरु:

नाम: ईश्वर प्रसाद काफ्ले

उमेर: ४१ बर्ष

ठेगाना: जिल्ला दोलखा  तामाकोशी गा.पा. वडा नं. १

हाल: जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली

 

नाम: राजेन्द्र क्षेत्री खरेल 

उमेर: ३८ बर्ष

ठेगाना: जिल्ला रौतहट फतुवाविजयपुर न.पा.वडा नं. ११

हाल: जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७


सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-०५

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर       :- पुजा शाही    उमेर             :- ३२ वर्ष    स्थायी वतन   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१७ ।       देश              :- बेलायत रकम             :- रु.१७,००,०००।– (सत्र लाख)पक्राउ मिति   :- २०८३/०४/०४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या :- १ जना ।२. नाम थर       :- दिपक साह   उमेर             :- २० वर्ष    स्थायी वतन   :- जिल्ला सप्तरी बोदेबरसाईन न.पा.वडा नं.३ ।    हाल             :- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.६ ।      देश              :- फ्रान्सरकम             :- रु.५,००,०००।–(पाँच लाख)पक्राउ मिति   :- २०८३/०४/०४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा.वडा नं.६ । पीडित संख्या :- १ जना ।३. नाम थर       :- जय मंगल प्रसाद निसाद     उमेर             :- ४१ वर्ष    स्थायी वतन   :- जिल्ला सर्लाही बसबरीया गा.पा. वडा नं.३ ।    हाल             :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.९ ।      देश              :- ब्रुनाईरकम             :- रु.४,३८,०००।– (चार लाख अठतिस हजार)पक्राउ मिति   :- २०८३/०४/०५ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.९ । पीडित संख्या :- १ जना ।४. नाम थर       :- मिना श्रेष्ठ खत्री   उमेर             :- ३७ वर्ष    स्थायी वतन   :- जिल्ला रामेछाप मन्थली न.पा.वडा नं.३ ।       हाल             :- जिल्ला काठमाडौं का.न.पा.वडा नं.३२       देश              :- यु.ए.इ.रकम             :- रु.६,००,०००।–(छ लाख)पक्राउ मिति   :- २०८३/०४/०५ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.न.पा.वडा नं.३२ । पीडित संख्या :- १ जना ।

“ सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८३-०४-०५

घटना विवरण:-मिति २०८३।०२।२९ गते जिल्ला काठमाडौँ, का.म.न.पा. वडा नं. ६ पशुपती मार्ग स्थित  घरमा कोही नभएको मौका पारी घरको ढोकाको ताला फोडी घर भित्र प्रवेश गरी कोठामा रहेको सुन चाँदीको गरगहना, नगद र मिति २०८३।०३।३० गते का.जि.का.म.न.पा. वडा नं. ३ महाराजगंज स्थित कान्तीबाल अस्पतालको पार्किङबाट होण्डा कम्पनीको डियो स्कुटर समेत चोरी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०४ गते काठमाडौँ जिल्लाको विभिन्न स्थानहरुबाट उक्त घटनामा संलग्न तपशिलमा उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त वौद्ध, काठमाडौँ पठाईएको ।  पक्राउ व्यक्तिहरुको विवरणः-१. नामथरः- दिपेश लिम्बु                                               २. नामथरः- अमर भन्ने अर्मस लामा    उमेरः- २१ वर्ष                                                                 उमेरः- १९ बर्ष     ठेगानाः- जिल्ला मोरङ लेटाङ न.पा. वडा नं. ५                       ठेगानाः- जिल्ला काभ्रपलान्चोक रोशी गा.पा. वडा नं. १    हालः- का.जि. बु.न.पा. वडा नं. २ नाराणथान बस्ने                      हालः- का.जि.का.म.न.पा. वडा नं. ९ सिनामंगल    ३. नामथरः- अजय लामा      उमेरः- ३० वर्ष     ठेगानाः- जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. १     हालः- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ इमाडोल बस्ने  

“ बैंकिङ कसुर मद्दाका फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०४

घटना विवरण:-डम्बर कुमारी धिताल खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश बिष्ट भएको बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०८२।०९।०३ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी राजेश बिष्टलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०२ गते १८:३० बजेको समयमा जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी बृत्त जगाती, भक्तपुर पठाईएको ।  पक्राउ व्यक्तिको विवरणः-१. नामथरः- राजेश बिष्ट                                               उमेरः- ३६ वर्ष     ठेगानाः- जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा. वडा नं. ६    हालः- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा. वडा नं. २ बस्ने      पक्राउ स्थानः- जिल्ला काठमाडौँ गोकर्णेश्वर न.पा. वडा नं. ९मुद्दाः- बैंकिङ कसुर बिगो रकमः- रु. ६,००,०००।–(छ लाख मात्र)

“ कारागारवाट फरार प्रतिवादी पक्राउ ”
२०८३-०४-०४

घटना विवरण:-लागू औषध (खैरो हेरोईन) मुद्धामा पुर्पक्षको लागी केन्द्रीय कारागार सुन्धारा, काठमाडौंमा रहेको वर्ष ३५ को सुरेश तामाङ, मिति २०८२।०५।२४ गते कारागारवाट भागी फरार रहेकोमा निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८३।०४।०४ गते दिउँसा अं. १२:३० बजेको समयमा जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं.०६ जोरपाटीवाट पक्राउ गरी आवश्यक कारबाहीको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा,काठमाडौं पठाईएको ।पक्राउ परेको व्यक्तिको विवरणनाम थर:- सुरेश तामाङ उमेर:- ३५ बर्षस्थायी वतन:- जिल्ला नुवाकोट ककनी गा.पा. वडा नं. ०३ । हालको वतन:- जिल्ला काठमाडौं गोकर्णेश्वर न.पा. वडा नं. ०६ ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाई दिन्छु भनि ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८३-०४-०४

घटना विवरण:-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरणः-१. नाम थर       :- प्रदिप कुमार श्रेष्ठ   उमेर             :- २८ वर्ष    स्थायी वतन   :- जिल्ला ओखलढुङ्गा लिखु गा.पा. वडा नं.०३ ।    हाल             :- जिल्ला सुनसरी इटहरी उप.म.न.पा. वडा नं.१७ ।      देश              :- कम्बोडियारकम             :- रु.४,००,०००।– (चार लाख)पक्राउ मिति   :- २०८३/०४/०३ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३ । पीडित संख्या :- १ जना ।२. नाम थर       :- कविता वेल्वासे   उमेर             :- २४ वर्ष    स्थायी वतन   :- जिल्ला कपिलवस्तु शिवराज न.पा.वडा नं.१ ।       देश              :- यु.ए.इ.रकम             :- रु.१,८०,०००।–(एक लाख असी हजार)पक्राउ मिति   :- २०८३/०४/०४ गते ।पक्राउ स्थान   :- जिल्ला काठमाडौँ का.न.पा.वडा नं.१२ । पीडित संख्या :- १ जना ।